धनकुटा नगरपालिका २ भिरगाउमा धनकुटा नगरपालिका का मेयर चिन्तन तामाङले एक समारोहबीच अर्गानिक कफि तथा कृषि फर्म काे उद्घाटन गर्नु भयाे ५००० कफिका बाेट र ७०००० कफि का बिरुवा उत्पादन गर्दै २०७० सालमा दर्ता गरिएको डि एस एग्राे ईन्डष्टिज ले ३ बर्ष देखि कफि खेती गर्दै अाएकाे छ । उक्त कार्यक्रम फर्म का संचालक डिल्लिश्वर दर्नाल ले संचालन गर्नुभयो ।

No comments:
Post a Comment